चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा गुरुप्रसाद खनालले दिए राजीनामा
हेल्थ टिभी अनलाइन : चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा गुरुप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । ४ वर्षका लागि नियुक्त भएका उनले ७ महिनामै माघ २० बाट लागु हुने गरी राजिनामा पत्र आयोगमा बुझाएका हुन्।
चिकित्सा शिक्षा आयोगकका अनुसार डा खनालको राजीनामा स्वीकृत समेत भइकसकेको छ । डा खनाल चार जना निर्देशक मध्ये नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज विभागको निर्देशकको जिम्मेवारीमा थिए। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कार्यकारी उपकुलपतिसमेत रहेका प्राडा खनाल राजीनामापछि पुनः विपी नै फर्किएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण