त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ती : चार जना अन्तरवार्ताका लागि छानिए

हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि प्रारम्भिक छनोटमा चार जना परेपछि ४ जनालाई अन्तरवार्ताका लागि बोलाइएको छ ।
कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले चार जनालाई माघ २३ गते अन्तर्वार्ताका लागि बोलाएको हो। छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सह प्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद अहिले रिक्त छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा