गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा विश्वबन्धु बगाले
हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा विश्वबन्धु बगाले नियुक्त भएका छन्।
बालरोग विशेषज्ञ डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनले नयाँ जिम्मेवारी पाएसँगै आफूले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्दो प्रयास गर्ने बताए ।
यसअघि गण्डकीको स्वास्थ्य सचिवमा डा बिनोद बिन्दु शर्मा थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण