डा सविना र डा शैलेसको गित ‘किन की तिमी प्रेमिका हौ’ सार्वजनिक
हेल्थ टिभी अनलाइन : वरिष्ठ आँखा रोग विशेषज्ञ डा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक समेत रहेका डा शैलेस कुमार मिश्रको गित ‘किन की तिमी प्रेमिका हौ’ सार्वजनिक भएको छ ।
शुक्रबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गित सार्वजनिक गरिएको हो । गितमा डा श्रेष्ठ र डा मिश्रको स्वर रहेको छ भने वरिष्ठ संगीतकार दिपक रमणको निर्देशन रहेको छ । यसैगरी संगीत संयाेजन सन्तोष सानुले गरेका छन्। गितको म्युजिक भिडियोमा दिपक रमण र शान्ति थापाको जीवन्त अभिनय रहेको छ ।
पेशा फरक रहेर पनि गित संगीतमा रुचि राख्ने डा श्रेष्ठ र डा मिश्रले यसअघि पनि थुप्रै गित गाइसकेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य