पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
हेल्थ टिभी अनलाइन : पूर्वसभाामुख दमननाथ ढुंगानाको आज दिउँसो निधन भएको छ। पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा एक महिनादेखि बिरामी भएर उपचाररत उनको उपचारका क्रममा आइतबार दिउँसो २ बजे निधन भएको अस्पतालले जनाएको छ । उनी कलेजो रोगका बिरामी थिए ।
उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका खेलेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण