कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह हुँदै

हेल्थ टिभी अनलाइन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुँदैछ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समारोहमा भाग लिन जुम्ला पुगेका छन् ।
यसपटक जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन्।प्रतिष्ठानको दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो। तर प्रधानमन्त्रीको स्वास्थ्यको कारण भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा