स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्ड आजदेखि नेतृत्वविहीन बनेको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड आजदेखि नेतृत्वविहीन भएको हो ।
बोर्डमा अध्यक्ष रहेका डा गुणराज लोहनीले पनि यसअघि २ महिनाअघि नै राजिनामा दिएका थिए । योसँगै अब स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक दुबैको पद रिक्त भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण