राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश कँडेल
हेल्थ टिभी अनलाइन : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश कँडेल नियुक्त भएका छन्।
प्रतिष्ठानको मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत डा कँडेललाई प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले निमित्त डीनको जिम्मेवारी दिएका हुन्।
डा कँडेललाई शुक्रबारदेखि लागु हुने गरी डीनको जिम्मेवारी दिइएको हो। डा कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ हुन्। प्रतिष्ठानमा यसै वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण