बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो
हेल्थ टिभी अनलाइन : गत बिहिबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि मृत्यु भएकाको संख्या २ सय नाघेको छ ।
गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा आएको बाढी पहिरो र डुबान कारण हालसम्म २ सय ५ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।
यसैगरी बाढी पहिरोमा परेर १ सय २७ जना घाइते भएको बताइएको छ भने ४ हजार २ सय २२ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
सरकारले बाढी पहिरोमा परेका घाइतेको उपचार निशुल्क गर्ने निर्णय गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण