मेडिसिटी अस्पतालमा पस्यो बाढी
हेल्थ टिभी अनलाइन : ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा बाढी पसेको छ ।
बिहिबार रातीदेखि अबिरल रुपमा परेको पानीका कारण अस्पताल छेवैमा रहेको नख्खु खोलामा आएको बाढी अस्पतालको ग्राउन्ड फ्लोरमा पसिसकेको छ ।
अहिले बिरामीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र केही दिन सेवा प्रभावित हुने पनि बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण