शुक्रराज ट्रपिकल अस्पतालमा डेंगुका बिरामी बढे
हेल्थ टिभी अनलाइन : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ ।
अस्पतालमा केही सातायता डेंगुका बिरामीको संख्या बढेको हो । अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार अहिले अस्पतालमा डेंगुका बिरामी बढेका हुन् । बिरामी दिनप्रतिदिन बढ्दै गएपछि शैयाको समेत अभाव हुन थालेको उनको भनाई छ । पानी परेसँगै डेंगु सार्ने लामखुट्टे सक्रिय हुने गर्छन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण