स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा

हेल्थ टिभी अनलाइन : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई विभागकाे महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
डा देवकोटा स्वास्थ्य मन्त्रालयका १२औं तहका अतिरिक्त सचिव हुन्। डा देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि हाल विभागमा महानिर्देशक रहेकी डा संगीता काैशल मिश्रालाई भने स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएकाे छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा