सार्वजनिक बिदामा पनि बिरामीलाई ओपीडी सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पताललाई सार्वजनिक बिदाको दिनमा पनि बिरामीलाई ओपीडी सेवा दिन निर्देशन दिएको छ ।
यही भदौ १६ मा स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्नपर्ने भनेको हो । यसअघि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुले सार्वजनिक बिदाका दिनमा इमर्जेन्सी सेवामात्रै उपलब्ध गराउँदैं आएका थिए ।
अब योसँगै सरकारी स्वास्थ्य संस्थाहरुले सार्वजनिक बिदाका दिनमा ओपीडी सेवा बन्द गर्न पाउने छैनन् ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा