झाडापखाला तथा हैजाबाट कसरी बच्ने ?

हेल्थ टिभी अनलाइन : वर्षातको समयमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोगको जोखिम हुने गर्छ ।
यो बेला पिउने पानी तथा खानेकुरामा विशेष ध्यान पुराउन आवश्यक हुन्छ । वर्षाका कारण पानी दूषित हुने भएकाले उक्त दूषित पानी पिएमा त्यसले झाडापखाला तथा हैजा जस्ता रोग निम्त्याउने गर्छ ।
त्यसैले पानी अनिवार्य उमालेर पिउने तथा खानेकुरामा विशेष ध्यान पुराउन सके धेरै हदसम्म झाडापखाला तथा हैजाबाट जोगिन सकिन्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल