ललितपुरमा सबैभन्दा बढी हैजा संक्रमित
हेल्थ टिभी अनलाइन : देशभर २५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशभर हैजा संक्रमितको संख्या २५ पुगेको हो ।
हालसम्म ललितपुरमा सबैभन्दा बढी १६, काठमाडौंको टोखा नगरपालिकामा ८ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा संक्रमण देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हैजा फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले पानी उमालेर पिउन तथा खानेकुरामा ध्यान दिन सबैलाई आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण