जिल्ला अस्पताल हस्तान्तरण
धादिङ : जिल्ला अस्पताल धादिङको नवनिर्मित बहिरंग भवन जिल्ला अस्पताललाई आज हस्तान्तरण गरिएको छ। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले भवन उद्घाटन गरे।
अमेरिकेयर्स फाउण्डेशनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो। सुविधासम्पन्न बहिरङ्ग सेवा दिन मिल्ने गरी भवनको डिजाइन गरिएको छ भने भवनका लागि उपकरण र फर्निचरसमेत सहयोग उपलब्ध गराइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’