सिद्धार्थ बैंकका ग्राहकले आरुस लाइफस्टाइल अस्पतालको उपचारमा छुट पाउने
हेल्थ टिभी अनलाइन : सिद्धार्थ बैंक लिमिटेड र आरुस लाइफस्टाइल अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा अस्पतालका अध्यक्ष डा सन्तोष शाक्य र र बैंकका तर्फबाट ट्रान्जिक्सन बैंकिङ एण्ड इन्टरनेशनल बिजनेश हेड जित बहादुर अधिकारीले हस्ताक्षर गरे।
सम्झौता अनुसार सिद्धार्थ बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालबाट ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
उक्त सुविधा पाउनका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक वा कर्मचारी खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण