नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्धारा पदवहाली
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने पहिलो निर्णय
हेल्थ टिभी अनलाइन : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदवहाली गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४-२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्।
मन्त्री पौडेल गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण