कैदीबन्दीको स्वास्थ्य अवस्था संकलन गर्दै सरकार
हेल्थ टिभी अनलाइन : देशभर रहेका करिब ३० हजार कैदीबन्दीहरुको स्वास्थ्य अवस्था केन्द्रीय कारागार अस्पतालले संकलन गर्ने भएको छ ।
केन्द्रीय कारागार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले ७२ जिल्लामा रहेका ७५ वटा कारागार मा रहेका कैदी बन्दीहरुमा कस्ता खालका स्वास्थ्य समस्या देखा परेको छ भनेर जानकारी लिन यस्तो खालको सूचना संकलन गर्न खोजिएको बताए ।
कारागार अस्पतालले कैदी बन्दीहरुलाई बेला बेलामा विशिष्टीकृत शिविरहरु राखेर उनीहरुको स्वास्थ्य अवस्था बुझने र उपचार दिने काम पनि गर्दै आइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण