ग्लोबल आइएमई बैंक र आरुस लाइफस्टाइल अस्पतालबीच सम्झौता
हेल्थ टिभी अनलाइन : ग्लोबल आइएमई बैंक र आरुस लाइफस्टाइल अस्पतालबीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा छुट पाउने भएका छन।
सम्झौतामा दुबै पक्षका प्रतिनिधीले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिन आरुस लाइफस्टाइल अस्पतालसँग सम्झौता गरेको जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण