सबै संघीय अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना हुने
हेल्थ टिभी अनलाइन : देशका सबै संघीय अस्पतालमा जेरियाट्रिक जेष्ठ नागरिक उपचार वार्ड स्थापना हुने भएको छ ।
सरकारले मंगलबारको बजेट मार्फत देशभर रहेका सबै संघीय अस्पतालहरुमा जेष्ठ नागरिकको उपचार सहजताका लागि जेरियाट्रिक वार्ड बनाउने जनाएको हो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैै आगामी आर्थिक वर्ष २०८१ \८२ का लागि जेरियाट्रिक वार्डका लागि बजेट छुट्याएको जनाएका हुन ।
आगामी वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण