९८ प्रकारका औषधि आधारभूत अस्पतालबाट नि:शुल्क उपलब्ध गराइने
हेल्थ टिभी अनलाइन : सरकारले ९८ प्रकारका औषधि आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट निशुल्क उपलब्ध गराउन बजेट विनियोजन गरेको छ।
आागामी आर्थिक वर्ष ०८१ \८२ को बजेटमार्फत ९८ प्रकारका औषधि, खोप तथा प्रजनन स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउन सरकारले कुल १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमार्फत जानकारी दिएका छन्।
सरकारले स्वदेशी औषधी उत्पादनलाई प्राथमिकता दिइने पनि बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण