गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने
हेल्थ टिभी अनलाइन : सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्ने कार्यलाई अघि बढाउने भएको छ ।
गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।
आर्थिक वर्ष २०८१ \८२ को बजेटमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण