नेपाल क्यान्सर अस्पतालको वार्षिकोत्सवमा रक्तदान, वाकाथन तथा नि:शुल्क ओपीडी सेवा
हेल्थ टिभी अनलाइन : ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो सातौं वार्षिकोत्सव २० जेठमा विविध कार्यक्रम गरी मनाउँदै छ ।
अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम, नि: शुल्क ओपीडी सेवा, वाकाथन तथा कल्चरल कार्यक्रमको आयोजना गर्ने भएको हो ।
अस्पतालका अनुसार, ११ जेठ शुक्रबार दिउँसो १२ बजे कल्चरल कार्यक्रम, जेठ १८ मा शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म नि शुल्क ओपीडी जाँच र सोही दिन बिहान ९ ३० देखि दिउँसो १ ०० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
यसैगरी १९ जेठ शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म वाकाथन कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’