Health TV Online
Health TV Online
Health TV Online

आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै

आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन :  आज मे १२ अर्थात अन्तराष्ट्रिय नर्सिङ दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन पारेर मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । नर्सलाई कुनै पनि अस्पतालको मेरुदण्डको रुपमा लिइन्छ ।

तर जुन रुपमा नर्सको खटाई र सेवा गराई हुने गरेको छ त्यो अनुसार राज्यबाट सेवा सुविधा र सम्मान नपाएको उनीहरुले गुनासो गर्दै आइरहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा