डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग
हेल्थ टिभी अनलाइन : डा भगवान कोइरालाले सातै प्रदेशमा बनाउन लागेको बाल अस्पताललाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग गर्ने भएका छन्।
डा कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।
शुक्रबार काठमाडौंको किओच निर्माणस्थल पुगेका गुरुङले घोषित रकमबाट किओचका लागि अत्याधुनिक छुट्टै भवन बनाईदिने बताएका छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण