गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त

हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता कुमारी सुन्दास नियुक्त भएकी छिन्।
मुख्यमन्त्री खगराज अधिकारीले सोमबार सुन्दासलाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेकपा एमालेकी उम्मेदवार सुन्दास स्याङ्जा १ को क्षेत्र क बाट विजयी सासंद हुन्। उनी प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला सांसद पनि हुन् ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने