स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलन सुरु, राष्ट्रपतिद्धारा उद्घाटन

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आजबाट सुरु भएको छ ।
सम्मलेनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्। तीन दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा छलफल हुनेछ । त्यसका लागि एक हजारभन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी हुने परिषद्ले जनाएको छ ।
परिषद्ले हरेक वर्ष आफनो स्थापना दिवसको अवसर पारेर शिखर सम्मेलन गर्दै आएको छ । यो दशौं संस्करण हो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने