गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी
हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत भइसकेका नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२ ) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै सपथ लिइसकेका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’