ललितपुरमा नि:शुल्क स्तन क्यान्सर शिविर
हेल्थ टिभी अनलाइन : ललितपुर महानगरपालिका वडा नं २३ मा निशुल्क स्तन क्यान्सर शिविर सम्पन्न भएको छ ।
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप, मदन देवी फाउन्डेसनसँगको सहकार्यमा ललितपुर महानगर वडा नं २३ को आयोजनामा उक्त शिविर गरिएको हो ।
शिविरमा महिलाहरुको स्तनको जाँच गर्नुका साथै स्तन क्यान्सर हुनबाट कसरी सजग रहने र बच्न के कस्ता उपाय अपनाउने भन्नेबारेमा परामर्श दिइएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’