स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं शिखर सम्मेलन चैत २८ देखि
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा यही चैत २८ देखि सुरु हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आफनो वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्ने उक्त सम्मेलन स्वास्थ्य अनुसन्धानमा रुचि राख्नेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ ।
परिषद्ले तीन दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुतीका लागि अब्स्ट्याक्टको आव्हान गरेको छ । कति कार्यपत्र आउने के कस्ता विषयवस्तु समावेश हुने भन्ने विषयमा यही साता टुंगो लाग्ने परिषद्ले जनाएको छ ।
ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त