नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण

हेल्थ टिभी अनलाइन : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आज पदभार ग्रहण गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका थिए। त्यस लगत्तै उनले रामशाहपथस्थित मन्त्रालय पुगेर पद सम्हालेका हुन्।
नेता यादवले यसअघि पनि उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा