परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक प्राडा दिव्यश्वरी मल्लको निधन
हेल्थ टिभी अनलाइन : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक एवम नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ। ९० वर्षीया डा मल्लको शनिबार बिहान निधन भएको हो।
उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको हाे ।अध्ययन अननुसन्धानमा समेत रुचि राख्ने मल्लका केही पुस्तकहरु पनि प्रकाशित छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण