भत्कियो सत्ता गठबन्धन : एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै

हेल्थ टिभी अनलाइन : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको छ ।
योसँगै सबै मन्त्री बर्खास्त भएका छन्। बालकोटमा बसेको एमाले सचिवालय बैठकले पूर्व स्वास्थ्यमन्त्री समेत भइसकेका पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका थिए ।
गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा