स्पीच एण्ड हेयरिङ एशोसिएसन नेपालमा नयाँ कार्यसमिति
हेल्थ टिभी अनलाइन : स्पीच थेरापिस्टहरुको संघ स्पीच एण्ड हेयरिङ एशोसिएसन नेपाल सान नेपालको सभापतिमा रजत गौतम चयन भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न साधारण सभाबाट रजत गौतमको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको हो । सन् २०२४ देखि २६ सम्मका लागि चयन गरिएको संघको नयाँ कार्यसमितिको उप सभापतिमा प्रभा दवाडी, महासचिवमा अनिल कुमार अधिकारी, सचिवमा निलम लामा, कोषध्यक्षमा राम विनय यादव चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रान्ती आचार्य, विकाश दुवाल, सविन सर्मा दुवाडी, सैलेन्द्र साह, अनुप घिमिरे र अशोक कुमार यादव रहेका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’