नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव
हेल्थ टिभी अनलाइन : नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको सचिव भएकी छिन्।
हाल संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको रुपमा सरुवा गरिएको हो ।
श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। यसैगरी सरकारले २९ जना सहसचिव सरुवा गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण