केएमसी र आन्दोलनरत विद्यार्थीबीच ८ बुँदे सहमति
हेल्थ टिभी अनलाइन : काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलरत विद्यार्थीबीच ८ बुँदे सहमति भएको छ।
काठमाडौं मेडिकल कलेजका सहायक प्राचार्य डा पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा विजय केसीकाबीच काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वार्तापश्चात ८ बुँदे सहमति भएको छ।
८ बुँदे सहमतिपश्चात केएमसीले डा विशद दाहाललाई लगाएको निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण