Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त

गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त

हेल्थ टिभी अनलाइन :  शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

गत पुस ६ गते यसअघिका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएसँगै अहिलेलाई निमित्त निर्देशकको जिम्मेवारी सोही अस्पतालमा कार्यरत डा मल्ललाई दिइएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार