स्वास्थ्य बीमा : नियमित औषधी खानेलाई ३ महिनाको एकैपटक
हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका र नियमित औषधी सेवन गरिरहेका दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधी दिने भएको छ ।
यसअघि एकपटकमा एक महिनाको औषधी दिने गरेकोमा सो व्यवस्था परिमार्जन गर्दैै एकैपटक तीन महिनाका लाग पुग्ने औषधी दिने व्यवस्था राखिएको हो ।
बोर्डमा नयाँ अध्यक्ष तथा सदस्यहरु आएसँगै बोर्डको बैठकबाट विभिन्न बुँदाहरु थपेर नयाँ व्यवस्था कायम गर्ने निर्णय भएको हो । यसैगरी बोर्डले अब एकपटक प्रेषण रिफर भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रिफर पूर्जी लिन नपर्ने व्यवस्था समेत गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण