चिकित्सा शिक्षा आयोगका रिक्त चारवटा निर्देशक पदका लागि आवेदन माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगका ४ वटा निर्देशक पद रिक्त भएपछि आवेदन माग गरिएको छ ।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार सूचनाजारी गर्दै सात दिनभित्र आवेदन दिन भनेको हो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिले इच्छुक र योग्यता पुगेकाले आवश्यक कागजपत्रसहित ७ दिनभित्र दरखास्त हाल्न सक्ने जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण