देशभरका बालबालिकालाई कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।
यसभन्दा अघिका वर्षमा सरकारको कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने निर्धारित कार्यक्रम तय हुने भए पनि यसपटक दशैं परेकाले समय परिर्वतन गरेर कार्तिक १७ र १८ गते खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । नजिकैकौ स्वास्थ्य संस्थामा गएर आफना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’