इजरायल आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु
हेल्थ टिभी अनलाइन : प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ ।
शनिबार हमासले इजरायलमाथि जमिन तथा हवाई आक्रमण गरेको थियो । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू हुन्।
यसैगरी केहीको अस्पतालमा उपचार भइरहेको छ भने एक जना सम्पर्कबाहिर रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण