इजरायलमा रहेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले इजरायलमा रहेका नेपालीको सहयोगका लागि भन्दै सम्पर्क व्यक्ति तोकेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरुको लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि भन्दै सम्पर्क व्यक्ति र उनीहरुको सम्पर्क नंबर तोकेको हो । उता केही नेपाली विद्यार्थीको आक्रमणमा मृत्यु भएको खबर पनि आइरहेको छ ।
यद्यपी परराष्ट्र मन्त्रालयले १२ जना विद्यार्थी सम्पर्क बाहिर रहेको मात्र जनाएको छ । मृत्युको पुष्टि गरेको छैन्।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’