फेरि कुटिए डाक्टर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंका सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा डाक्टरमाथि कुटपिट भएको छ।
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नको रुपमा कार्यरत डा मनिष खड्कामाथि कुटपिट भएको हो।
डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। डायलाइसिसका लागि आएका बिरामीका आफन्तलाई भीड बढी भयो एकछिन बाहिर बस्नुस भन्दा डाक्टरमाथि आक्रमण भएको बताइएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’