औषधि व्यवस्था विभागद्धारा सेवाग्राही सहायता कक्ष सञ्चालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागले सेवाग्राहीको सजिलोका लागि भन्दै सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
विभागमा विभिन्न काम लिएर आउने सेवाग्राहीका लागि औषधि पसल दर्ता, नविकरण लयागतका सेवा सहज रुपमा उपलब्ध गराउन सकियोस भनेर आइतबार देखि सहायता कक्ष हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
विभागमा विचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्न परेको गुनासो आएपछि निशुल्क सहायता कक्ष सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन् । उक्त हेल्प डेस्कमा कम्प्युटरसहित दुई जना कर्मचारी रहनेछन् जसले सेवाग्राहीको कामलाई सहज गरिदिनेछन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’