मुटुमा समस्या देखिएपछि पूर्वयुवराज पारस शाह ह्याम्स अस्पताल भर्ना, उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या आएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ। पहिले पनि मुटुको समस्या देखिएकाले चिकित्सकले निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाएका हुन्। उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ
अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल तथा युवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण