नेपालमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थको विज्ञापनमा रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : फेसबुक र इन्स्टाग्रामले नेपालको कानून अनुसार मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएका छन्। फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको जनाएको हो।
सूचनामा नेपाल सहित १८ वटा देशमा मदिराजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफूहरुले गरेको बताएको छ ।
सर्बोच्च अदालतले नेपालमा मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिएको थियो । उक्त आदेशलाई सम्मान गर्दै मेटाले नेपालभित्र संचालित फेसबुक र इस्टाग्राममा मदिराजन्य विज्ञापन गर्न नपाउने व्यवस्था गरेको हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’