‘मेरो पोषण साथी’ मोबाइल एपको शुभारम्भ
हेल्थ टिभी अनलाइन \काठमाडौं : मेरो पोषण साथी मोबाइल एपको शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उक्त एपको शुभारम्भ गरेका हुन्।
गर्भवती र सुत्केरी महिलाहरुका लागि उपयोगी मानिएको यो एप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले निर्माण गरेको हो ।
आज शुभारम्भ गरिएको एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहार कर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी जानकारी प्रदान गर्ने बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण