काठमाडौंमा १२ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा १२ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।
काठमाडौं स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै भदौ ५ देखि भदौ ११ गतेसम्म १२ वर्ष माथिका सबैलाई फाइजर खोपको पहिलो, दोस्रो तथा बुस्टर पहिलो मात्रा बुस्टर दोस्रो मात्रा खोप दिन लागिएको जनाएको हो । खोप लगाउनका लागि प्राथमिक स्वास्थ्य केन्द्र, सामूदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैर सरकारी अस्पतालमा जान सकिने पनि सूचनामा उल्लेख छ ।
खोपको लागि उमेर खुलेको परिचय पत्र र बुस्टरका लागि हो भने यस अघिको खोप कार्ड अनिवार्य गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण