शिशु बिक्री घटनामा संलग्न डाक्टरसहित ६ जना पक्राउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा नवजात शिशु विक्री गरेको पुष्टि भएपछि डाक्टरसहित ६ जना पक्राउ परेका छन् ।
अस्पतालका डाक्टर तपेश्वर लाल कर्णको योजनामा शिशु ५ लाख रुपैयाँमा बिक्री भएको खुले लगत्तै विक्री गर्ने डाक्टर, शिशुका आमाबाबु, शिशु विक्रीमा सहयोग गर्ने नर्स र खरिद गर्ने दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
डा कर्णले अविवाहित दम्पत्तीबाट जन्मिएको शिशुलाई मोरङका नि: सन्तान दम्पत्तीलाई विक्री गरेका थिए । शिशुकी आमाले आफनो बच्चा आफूलाई नदिएपछि प्रहरीमा उजुरी गरेकी थिइन् ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति